ज्योतिको आयो ‘साढे गोरु’ (भिडियो)

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

काठमाण्डौ। चर्चा र विवादबाट टाढा रहन नसक्ने गायिका तथा मोडल ज्योति मगरको नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।
‘साढे गोरु’ बोलको उनको गीत युट्युबमा अपलोड गरेको दुई दिनमा ६८ हजार ५ सय भन्दा बढीले हेरिसकेका छन् भने यो समाचार बनाउँदासम्म यो भिडियो हेर्नेको संख्या १ लाख ४२ हजार नाघिसकेको छ । यो गीतमा स्वर प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले दिएका छन् भने प्रकाश कटुवालले नै संगीत भरेका हुन् ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment